My View

जिवनमा के गरे एकरत्ति पनि पछुतो छैन । पछुताउने कारण भयको भएपनि पछुताउन्नथे । आफ्ना हरेक निर्णय प्यारो लाग्छ । जे गरे सहि गरे । सहि गर्दा सहि भएका छन् । गलत पनि भएका छन् । सहि हुदा रमाएको छु । खुसि सबैसग बाडेको छु । गलत हुदा कसैलाई दोष दिएको छैन । कसैले राम्रो भनेको आधारमा फुर्किन्न । नराम्रो भनेकामा चित्त दुखाउदिन । जे छु ,जस्तो छ ,आफ्नो नजरमा म आफूलाई ठिक लाग्छु ।

सुमी दर्लामी

Advertisements
%d bloggers like this: