गर्मीका कारण सदरमुकाम आसपासका जनजिबन प्रभाबित ।।

जेठ २६, रामेछाप
केहि दिन देखि बढिरहेको गर्मीका कारण रामेछाप सदरमुकाम मन्थली लगाएत आसपासका जनजिबन प्रभाबित भएको छ । सदरमुकाम मन्थलीमा हिजो तापक्रम ३८ डिग्री सेल्सीयस पुगेको स्रोतले बताएको छ । गर्मी बढेपनि बैशाख १२ ,१३ र २९ गतेका भुकम्प प्रभाबितहरु भने जस्तापाता र अन्य उपभोग्या सामान खरिद गर्न सदरमुकाम भर्ने गरेका छन् । जसका कारण बजारमा निकै चहलपहल बढेको छ । साथै भुकम्प प्रभाबितहरुलाई सिफारिस दिएका कारणले पनि चहलपहल बढेको बताईएको छ ।

Advertisements
%d bloggers like this: