रामेछाप केन्द्र बनाएर ४।६ म्यानिच्युडको पराकम्पन ।।

जेठ ३,रामेछाप
रामेछाप केन्द्र बनाएर फेरी भूकम्प गएको छ । बिहान ११ बजेर ३० मिनेट जाँदा ४।६ म्यानिच्युडको पराकम्पन गएको राट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बिहान ५ बजे दोलखालाई केन्द्र बनाएर ४।४ म्यानिच्युडको पराकम्पन गएको थियो ।

Advertisements
%d bloggers like this: