मन्थली नगरपालिकाको औपचारिक रुपमा उद्धघाटन ।

पुस २५ ,रामेछाप
आज मन्थली नगरपालिका बिधिबत उद्घघाटन भएको छ । मन्थली नगरपालिकाका कार्यकारी अधिकृत जगन्नाथ कर्माचार्यको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको प्रमुख अथित्यता भएको थियो । कार्यक्रममा राजनीति दलका प्रतिनिधि,पत्रकार , मन्थली नगर बिकास समितीका अध्यक्ष , मन्थली नगरबासीको उपस्थितीमा भएको थियो । कार्यक्रममा प्र जि अ ,स्थानिय बिकास अधिकारी , मन्थली नगर बिकास समितीका अध्यक्ष ,राजनीति दलका प्रतिनिधि ,,पत्रकारले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Advertisements
%d bloggers like this: