रामेछाप उधोग बाणिज्य संघको क्षेत्रिय भेला सम्पन्न ।

२१ पुस,रामेछाप

रामेछाप उधोग बाणिज्य संघको क्षेत्रिय भेला मन्थलीमा सम्पन्न भएको छ ।भेलामा सस्थाको बिधान संशोधन ,बजार बिस्तार , कार्यसमिती बिस्तार,निर्वाचनको प्रकृया लगायतको बारे छलफल गरिएको सस्थाका कार्यकारी अधिकृत नबिन के सि ले जानकारी दिनु भयो । सस्थाका अध्यक्ष पशुपती बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रमा ब्यवसाही हरुको उपस्थित रहेको थियो ।

Advertisements
%d bloggers like this: