जनसंख्या ब्यवस्थापन समितीको तालिम सम्पन्न ।।

सुमी मगर,  पुस १३ रामेछाप
जिल्ला स्वास्थ्य कार्यलयको हलमा ११ गते बाट सञ्चालन भएको जनसंख्या ब्यवस्थापन समितीको तालिम आज सम्पन्न भएको छ । जिल्ला स्वास्थ कार्यलय रामेछापको आयोजनामा तालीम सञ्चालन भएको थियो । तालीममा जिल्ला भरीका बिभिन्न स्वास्थ संस्थाहरुका ३० जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
Advertisements
%d bloggers like this: